प्रदेश २

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा ७२ घण्टाका लागि बन्द गरिने भएको छ । रौतहटको चन्द्रनिगाहपुरमा सोमबार साँझ सम्पन्न नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको बैठकले निर्वाचन अवधिमा सीमा नाकामा कडाइ गर्ने निर्णय गरेको हो । बैठकमा जनकपुरधाम अन्तर्गतका महोत्तरी, सर्लाही र रौतहट जिल्लाका सुरक्षा अधिकारी तथा […]

up