प्रदेश

जनकपुरधाम । निर्वाचन आयोगले धनुषा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मातृका यादवलाई प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको प्रमाण पत्र हस्तान्तरण गरेको छ । विवादका बिच यादवलाई विजयी घोषणा गरिएको हो । यहाँ रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको थियो । यद्यपि निर्वाचनमा रास्वपालाई अत्यधिक मत आएपछि यो विषय सर्वोच्च […]

up