2024-04-27

Close

जनकपुर, असोज ३० । मुख्यमन्त्री लालबाबु राउतले सिरहा बहिरा संघ प्रदेश को गौरब रहेको बताउनु भएको छ । सिरहा बहिरा संघ को रजत जयन्ती महोत्सव को अबसर मा आयोजित कार्यक्रम लाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले यो संस्था प्रदेशको लागि मात्र नभई मुलुक कै लागि उदाहरण रहेको उल्लेख गर्नु भयो ।


एक जना को प्रयास ले पनि यत्रो उपलब्धि प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बहिरा संघ ले प्रस्तुत गरेको भन्नु हुदै मुख्यमन्त्री राउतले संस्थाका अध्यक्ष गंगाराम यादव को प्रशंसा समेत गर्नु भयो ।


बहिरा संघ को उन्नति को लागि प्रदेस सरकार हर सम्भव सहयोग गर्ने प्रतिबद्धता समेत उहाँ ले व्यक्त गर्नु भयो । कार्यक्रममा प्रस्तुत एउटामात्र खुट्टा भएकी रोमा पराजुली को नृत्य लाई इगित गर्नु हुँदै मुख्यमन्त्री राउतले इच्छाशक्ति भए जे पनि गर्न सक्ने र उहाँ बाट फरक क्षमता भएका अन्य ब्यक्ति लाई पनि प्रेरणा लिनु पर्ने बताउनु भयो ।


संघका अध्यक्ष गगाराम यादवको अध्यक्षता मा भएको उक्त समारोह मा उद्योग पर्यटन बन तथा बाताबरण राज्य मन्त्री सुरेश मंडल, प्रदेश सभा सदस्य दिलिप साह, नरेश यादव, सिरहा नपा का मेयर अशेश्वर यादव सहित का बक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
उक्त अबसरमा मुख्यमन्त्री राउतले रजत जयन्ती स्तम्भको अनावरण गर्नुका साथै शल्यकक्षको उद्घाटन समेत गर्नु भएको थियोे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds