2024-04-26

Close

जनकपुुर ,असोज २९ । मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत एकै दिन महोत्तरी जिल्ला को चार बिद्यालयमा साइकल बितरन कार्यक्रम सम्पन्न भएकोे छ ।
मुख्यमन्त्री लालबाबु राउत को उपस्थिति मा चारवटै बिद्यालयमा साइकल बितरन गरिएको हो ।


महोत्तरी पिपरा गापा स्थित श्री मा वि सहोडबा मा ३३ , राम नारायण अयोध्या मा बि पिपरा मा ९५, जलेश्वर न पा को प्रकौली मा बि मा ६८, र एकडारा मा बि मा ७६ कक्षा ८ मा अध्यनरत छात्राहरु लाई साइकल बितरन गरिएको हो ।

साइकल बितरन कार्यक्रम लाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले शिक्षा को सम्पुर्ण जिम्मेवारी प्रदेश सरकार मातहत हुनुपर्ने बताउनु भएको छ ।
संघीय सरकार को शिक्षा नीतिले समग्र शिक्षा क्षेत्र धराशायी हुँदै गएको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले यसको जिम्मेवारी प्रदेश सरकार लाई दिनु पर्ने बताउनु भएको हो । मुख्यमन्त्री राउतले स्थानीय
सरकार लाई जिम्मा दिइयेको माध्यमिक तह सम्मको शिक्षा मा समेत संघीय सरकार ले बखेदा झिकेर समस्या निम्त्याएको आरोप लगाउनु भयो ।

उहाँ ले प्रदेश सरकार बेटी बचाउ बेटी पढाउ कार्यक्रम मार्फत प्रदेशका महिला हरुमा शैक्षिक क्रान्ति ल्याउने प्रयास गरिरहेको दाबी समेत गर्नु भयो। मुख्यमन्त्री राउतले छोरी लाई अभिशाप नभै बरदान बुझ्न आग्रह गर्नुहुदै छोरी शिक्षित भए मात्र सामाजिक रुपान्तरण सम्भब हुने उल्लेख गर्नु भयो । उहाँ ले आज को आबश्यक्ता प्राबिधिक शिक्षा रहेको ले प्रदेश सरकार प्रदेश लाई प्राबिधिक शिक्षाको हब बनाउने दिशामा अग्रसर रहेकोे प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।


साईकल बितरन कार्यक्रममा पुर्व मन्त्री एव समाजबादी पार्टी का केन्द्रिय सदस्य हरिनारायण यादव, केन्द्रिय सदस्य रबिन्द्र ठाकुर, प्रदेश सरकारका समाजिक बिकास राज्य मन्त्री अभिराम शर्मा , आन्तरिक मामिला तथा कानून राज्य मन्त्री सरोज सिह कुशवाहा, समाजबादी पार्टी महोत्तरी का अध्यक्ष नागेन्द्र यादव सहितको उपस्थिति रहेकोे थियोे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds