काठमाडौं । पछिल्लो समय आफूलाई “जेन्जी नेता” भनेर चिनाउने केही राजनीतिक व्यक्तित्वहरूको सम्पत्ति र जीवनशैलीबारे जनस्तरमा प्रश्न उठ्न थालेको छ । सामाजिक सञ्जाल तथा विभिन्न सार्वजनिक बहसहरूमा प्रतिनिधि सभा सदस्य बनेपछि केही नेताहरूले काठमाडौंमा महँगा घर, सवारी साधन तथा अन्य सम्पत्ति कसरी आर्जन गरे भन्ने विषयमा चासो व्यक्त गरिएको छ । विशेषगरी पूर्सोत्तम यादवको नाम […]
शिक्षा