2024-04-24

Close

कृष्णा यादव
बिरगंज । सशस्त्र प्रहरी बल १३ गण पर्साले हातहतियार सहित तीनजना लाई नियन्त्रणमा लिएको छ।

बिशेष सुचनाको अाधारमा सशस्त्र प्रहरी बल १३ नम्बर गणवाट खटिएको टोलीले सबैठवा वाट पर्सागढी तर्फ जाँदै गरेको ना ५७प३६२८ नम्बरको अपाची मोटरसाइकलमा सवार भई लङ् रेन्ज दुई नाले बन्दुक १ थान सहित तीनजनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेले जनकारी दिनुभयो ।

पक्राउ पर्नेमा पर्साको पर्सगढी नपा वडा नम्बर ५ बस्ने बर्षा ४१ को प्रेम ठाकुर , बर्षा १४ को राहुल ठाकुर र सो वडाको वर्षा ५५ को रामजी ठाकुर रहेको सशस्त्र प्रहरी उपरीक्षक पोखरेळे बताए ।

सशस्त्र प्रहरीले पक्राउ गरेको हातहतियार सहित तीनजनालाई अावशयक कार्यबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलले बताउनुभयो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds