अन्तराष्ट्रिय

जनकपुरधाम । नेपाल–भारत खुला सीमानाका कारण बर्सौ देखि चलिआएको सीमा ब्यापार एक्कासि कडाइ गरिदा धनुषाका जटही, महिनाथपुर, इनर्बा, खजुरी, दुहबी, धनौजी, फुलगमालगायत सीमावर्ती नाकाहरूमा तराई–मधेश क्षेत्रमा सर्वसाधारणले दैनिक जीवनमै सास्ती भोग्नुपरेको गुनासो बढ्दै गएको छ । सरकारले १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरेपछि साना किनमेल तथा घरायसी प्रयोजनका […]

up