अन्तराष्ट्रिय

जनकपुरधाम । धनुषा जिल्ला प्रहरी कार्यालयले असोज महिनाको (Police Of The Month) प्रहरी ईन्सपेक्टर ओमप्रकाश यादवलाई चयन गरेको छ । ईलाका प्रहरी कार्यालय यदुकुहा धनुषाका प्रमुखको रूपमा कार्यरत ईन्सपेक्टर यादवलाई पछिल्ला महिनाहरूमा देखाएको उत्कृष्ट कार्यसम्पादन, आपराधिक नियन्त्रणमा देखाएको नेतृत्व क्षमता र समुदायप्रतिको उत्तरदायित्वको उच्च मूल्याङ्कन गर्दै यो सम्मान प्रदान गरिएको हो । प्रहरी स्रोतका अनुसार […]

up