जीवनशैली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा प्रदेश सभा खारेज गर्ने प्रस्ताव अघि बढाइएपछि राजनीतिक अभियन्ता आभाष गुरुले असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गुरुले चितवनमा भइरहेको गतिविधिले नेपालको संघीय व्यवस्थामा तत्कालै कुनै प्रभाव नपारे पनि रास्वको अस्लि चरित्र उदाङिएको बताएका छन । उनले “चितवनतिरको जोकले प्रदेश सभा (संघीयता) को केही तलमाथि […]

up