जनकपुरधाम । सवारी साधन व्यवस्थापन गर्न करीब तीन वर्ष अगाडि जडान गरिएको ट्राफिक लाइन बिग्रेर थन्किएको छ । प्रविधिमैत्री ट्राफिक व्यवस्थापनको उद्देश्यले जडान गरिएको ती ट्राफिक लाइन अहिले ‘शो पिस’को रुपमा रहेको छ । जडान गरिएको बत्ती एक वर्षसम्म थन्किएको अवस्थामा केही दिन मात्रै सञ्चालन भइ दुई वर्षदेखि बिग्रेर थन्किएको छ । प्रदेश सरकारको गृह, […]
जीवनशैली