समाज

खोटाङ । नेकपा एमालेकी चर्चित जेन्जी नेतृ तथा अनेरास्ववियु खोटाङकी संयोजक सुशिला तिमिल्सिनाले एमालेको पक्षमा लेख्न र बोल्न डराउनेहरू सच्चा नेता–कार्यकर्ता हुन नसक्ने स्पष्ट धारणा व्यक्त गर्नुभएको छ । उहाँका अनुसार विचार लुकाएर राजनीति सम्भव हुँदैन । “राजनीतिमा निडर, स्पष्ट र मजबुत भएर समाज र सामाजिक सञ्जालमा उभिन सक्नुपर्छ,” भन्दै उहाँले पार्टी र विचारप्रति दृढता […]

up