समाज

जनकपुरधाम । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशको साक्षरता अभियान औपचारिकता मात्र नभई सामाजिक रूपान्तरण र मानव विकासको अभियानका रूपमा रहेको बताएका छन् । आज जनकपुरधाममा ‘साक्षर मधेश प्रदेश तयारीसम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदल’ले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै उनले सीमित समयभित्र कार्यदलले गहन अध्ययन, तथ्यगत विश्लेषण तथा व्यावहारिक सुझावसहितको प्रतिवेदन तयार पारेकामा कार्यदललाई […]

up