2024-04-20

Close

जनकपुरधाम । ६० औं ईन्जिनियर दिवसको अवसर पारेर सोमबार जनकपुरधाममा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल ईन्जिनियर्स एशोसिएशन मधेश प्रदेश समितिले रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । रगतको अभाव भइरहेको अवस्थामा रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा ७२ जनाले रक्तदान गरेका छन् ।
आयोजकका अध्यक्ष ई.गौरी पण्डित, समाजवादी इन्जिनियरिङ्ग एसोसिएसन नेपाल (SEAN) मधेश प्रदेश अध्यक्ष ई. रोशन यादव, नैशनल इन्जिनियर्स एसोसिएसन नेपाल (NEA) मधेश प्रदेश सहसचिब ई. रमेश्वर यादव, प्रदेश सदस्य ई. सितेश यादव, धनुषा जिल्ला अध्यक्ष ई. दिपक यादव, ई. राजेश महतो, ई विशाल यादव, ई. राजेश जयसवाल,
दिपेश कुमार यादव, रंजित कुमार, अवधकिशोर साह, विकास कुमार झा, दीपेन्द्र यादव, कमलेश यादवसहितकाले रक्तदान गरेका छन् ।
अरु क–कसले गरेका छन् रक्तदान हेर्नुस् यो लिस्टमा

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds