अप्पन जनकपुर
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा एक कार्यक्रमबीच एसोसिएट्स मिट सम्पन्न भएको छ । फाउन्डेसनका प्रबन्ध निर्देशक रबि सिंह कुशवाहा ‘यस एन आइ बि सी एजुकेसनल फाउन्डेसनको काम के हो भने विद्याथीहरुलाई विभिन्न देश विदेशमा पठन पाठन गर्न र गराउनमा मद्त गर्छ’ कुरा उल्लेख गरे ।
सो कार्यक्रममा लोसपाका नेता संजय कुमार चौधरी र प्रधानाध्यापक पबन मण्डल, ई.धिरज पजियार लगायत विभिन्न पेशाका शिक्षकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
शनिबार उद्धघाटन समारोहमा एन आइ बि सी एजुकेसनल फाउन्डेसन महाराष्ट्रमा पुनेको प्रोमोसन काठमाडौँमा हुँदा हुँदै जनकपुरधामा पनि सुरु भएको हो ।
जनकपुरधामधाम लागायतका शिक्षकहरुलाई भेला गराएर विश्वकर्मा ग्रुप अफ इन्सिटच्युसनको र विश्वकर्मा युनिभर्सिटीको बारेमा सेमिनार जस्तै प्रेजेनटेसन गरेको साथसाथै एन आइ बि सी एजुकेसनल फाउन्डेसनको बारेमा पनि बुझाएका छौं ।