2023-01-28

Close

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा एक कार्यक्रमबीच एसोसिएट्स मिट सम्पन्न भएको छ । फाउन्डेसनका प्रबन्ध निर्देशक रबि सिंह कुशवाहा ‘यस एन आइ बि सी एजुकेसनल फाउन्डेसनको काम के हो भने विद्याथीहरुलाई विभिन्न देश विदेशमा पठन पाठन गर्न र गराउनमा मद्त गर्छ’ कुरा उल्लेख गरे ।

सो कार्यक्रममा लोसपाका नेता संजय कुमार चौधरी र प्रधानाध्यापक पबन मण्डल, ई.धिरज पजियार लगायत विभिन्न पेशाका शिक्षकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

शनिबार उद्धघाटन समारोहमा एन आइ बि सी एजुकेसनल फाउन्डेसन महाराष्ट्रमा पुनेको प्रोमोसन काठमाडौँमा हुँदा हुँदै जनकपुरधामा पनि सुरु भएको हो ।

जनकपुरधामधाम लागायतका शिक्षकहरुलाई भेला गराएर विश्वकर्मा ग्रुप अफ इन्सिटच्युसनको र विश्वकर्मा युनिभर्सिटीको बारेमा सेमिनार जस्तै प्रेजेनटेसन गरेको साथसाथै एन आइ बि सी एजुकेसनल फाउन्डेसनको बारेमा पनि बुझाएका छौं ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री यादव, सन्जिब कुमार मण्डल (जनकपुर)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2023 अपन जनकपुर