जनकपुरधाम । धनुषाको विदेह नगरपालिका-१ ठाढिमा लागुऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सर्लाहीको लालबन्दी नगरपालिका-६ का ३१ वर्षीय दिनेश ऐन्जन, लालबन्दी नगरपालिका-१६ का २६ वर्षीय बिशाल कार्की, जनकपुरधाम उपमहानगरपालिका-४ का २२ वर्षीय सिर्द्धार्थ साह, धनुषाको जनकनन्दनी गाउँपालिका-१ इनर्वाका २४ वर्षीय ललित यादव, सिरहा नगरपालिका-१६ माडरका वर्षीय २२ सिर्द्धार्थ कुमार मरबैता […]
प्रदेश २