2024-05-15

Close

सिरहा । सिरहामा सशस्त्र प्रहरीले तस्करलाई पछयाएपछि सखुवाको ८ गोलिया बरामद गरेको हो ।

सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ७ कसहामा तस्करहरुले छाडेर भागेपछि बेवारिसे सखुवाको काठको ८ वटा गोलिया सशस्त्र बेस क्याम्प गोलबजारका प्रहरी निरीक्षक हेमन्त सिंह ठाकुरीले नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक सिंह ठाकुरीले तस्करलाई पछयाएको खबर पाएपछि तस्करले छाडेर भागेको उक्त परिमाणको अवैद्य काठ बरामद गर्न सफल भएको हो । गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक हेमन्त सिंह ठाकुरी, वन डिभिजन कार्यालय लाहान र नेपाल प्रहरीको सँयुक्त टोलिले सखुवाको काठ नियन्त्रणमा लिएको हो । शनिबार सो काठलाई वन डिभिजन कार्यालय लहान कार्वाहीको लागि पठाइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds