जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय वीरगञ्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाले मधेश प्रदेशमा शान्ति, सुरक्षा र अपराध नियन्त्रणका लागि प्रदेश प्रहरी कार्यालयले समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका छन् । शुक्रवार वीरगञ्जमा आयोजित पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले सामाजिक अपराधहरू मधेस प्रदेशमा प्रमुख चुनौती रहेको उल्लेख गरे । एसएसपी कोइरालाले अपराध रोकथाम र […]
