जनकपुरधाम । धनुषामा पछिल्लो एक महिनामा विभिन्न प्रकृतिका अपराधका १०९ वटा घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको फागुन महिनाको प्रगति विवरणअनुसार हत्या, चोरी, सामाजिक अपराध, आर्थिक अपराध, सवारी अपराध लगायतका घटनाहरू दर्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेश बहादुर बमका अनुसार फागुन महिनामा ज्यानसम्बन्धी, […]
प्रदेश