जनकपुरधाम । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरीको नेतृत्व सम्हालेदेखि नै मातहतका निकायलाई निरन्तर भन्दै आएका थिए–सीमा क्षेत्रबाट हुने चोरीनिकासी पैठारी र अवैध आवतजावत रोक्नका लागि थप कडाइ गर्नु । उनले यो पनि भन्दै आएका थिए–सीमा इलाकामा हुने अवैध चोरी तस्करी नियन्त्रणका लागि मुख्यालयले समेत सूक्ष्म रूपमा निगरानी गरिरहेको छ । त्यसमा कतै कमीकमजोरी […]
विजनेश