स्वास्थ्य

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैया भवाडीमा करिब दुई दशकदेखि सञ्चालनमा रहेको जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी फेरि समस्यामा पर्न थालेका छन् । सञ्चालक ओपी पाण्डे आफ्नै स्वार्थ पूर्तिमा लागेपछि त्यहाँ कार्यरत कर्मचारीहरु बिचल्लीमा परेका छन् । नेपालीको मुख्य चाड दसैं वितेर लक्ष्मी पूजामा पनि कर्मचारीहरुले तलब पाएका छैनन् । केहीलाई पहुँचको आधारमा […]

up