सूचना प्रविधि

जनकपुरधाम । विश्व प्रसिद्ध जनकपुरधामको जानकी मन्दिरलाई विश्व सम्पदामा सूचिकृत गराउने नीति तथा कार्यक्रम केपी ओली सरकार पालाकै रहेको पाईएको छ । गत वि.सं. २०८१ सालको नीति तथा कार्यक्रममै जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउने नीति उल्लेख रहेको छ । २०८१ सालमा केपी शर्मा ओली नेतृत्वको सरकार रहेको बेला राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा […]

up