सूचना प्रविधि

जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिकाको सहयोगमा श्री राम माध्यमिक विद्यालय मटिहानी कक्षा ११ मा अध्ययनरत ७७ जना छात्राहरुलाई साइकल वितरण गरिएको छ । आइतबार आयोजित एक कार्यक्रमबीच मटिहानी नगरपालिका नगर प्रमुख हरिप्रसाद मण्डलले साईकल वितरण गरेका हुन् । विद्यालयमा सहजरुपमा पुग्न र पठन–पाठनमा सहयोग पुग्ने उद्देश्यले पालिकाले विगत ४ बर्ष देखि कक्षा ११ का छात्राहरुलाई […]

up