जनकपुरधाम । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार प्रकाशन गरेको नतिजा अनुसार जनकपुरधामस्थित एस.एम. कलेज (SM College) ले कक्षा १२ को नतिजामा यस वर्ष पनि उत्कृष्ट प्रदर्शन गर्न सफल भएको छ । कलेज प्रशासनका अनुसार विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको मार्गदर्शन र कलेजको शैक्षिक वातावरणले यो नतिजा सम्भव भएको हो । एस.एम. कलेजका प्रिन्सिपल प्रमोद साहका अनुसार यस वर्षको […]
सूचना प्रविधि