जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत विदेह नगरपालिका–५ मुडिवा तथा शहिदनगर नगरपालिका–७ का धबौली र नेमुवाटोलमा नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियाले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । निर्वाचनको मिति नजिकिँदै जाँदा अरगरिया मतदाताको घरदैलोमा पुगेर प्रत्यक्ष संवादमा केन्द्रित देखिएका छन् । उनले स्थानीय बस्ती, टोल र समुदायमा पुगेर जनताको गुनासा, अपेक्षा र सुझाव […]