स्थानिय तह

श्याम गुप्ता बारा । जेन–जीको प्रदर्शनलाई समर्थन गर्दै मंगलवार बारामा पनि बिभिन्न स्थानमा युवाहरुले राजमार्गमा टायर बालेर बिरोध गर्दै प्रदर्शनमा उत्रिएका छन् । जेन–जी प्रदर्शनमा भएको ठूलो जनहानी पछि आज बिहानैं देखि बाराको जीतपुर, परवानीपुर चोक लगायतका बिभिन्न स्थानहरुमा युवाहरू सडकमा उत्रिएका हुन् । उनीहरूले सडकमा टायर बालेर आवागमन अवरुद्ध गर्दै सरकार विरुद्ध नाराबाजी गरेका […]

up