जनकपुरधाम । जनकपुरधाममा रहेको पूर्वमन्त्री उमाशंकर अरगरियाको घर र गाडी तोडफोड भएको छ । प्रदर्शनकारीहरुले नेता अरगरियाको भानचोकस्थित रहेको घर र त्यही पार्किँग गरि राखिएको नीजी सवारीमा तोडफोड गरेको हो ।
स्थानिय तह