स्थानिय तह

जनकपुरधाम । धनुषा प्रहरीले अनलाइन ठगी गर्ने संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा आज आयोजित पत्रकार सम्मेलनमा धनुषा प्रहरीले नक्कली वालेट आइडी बनाएर ठगी गर्ने कार्यमा संलग्न रहेका धनुषाका गणेशमान चारनाथ–१ घर भई धनुषाधाम नगरपालिका–९ धारापानी चौकमा मामा भान्जा ट्रेडर्स आइएमइका सञ्चालक विशाल भुजेलसहित ६ जनालाई […]

up