2024-04-19

Close

सेती अस्पतालको नर्स र कार्मचारीलाई करवाही गर : युवा अध्यक्ष गुप्ता

काठमाडौ, २० गतेे  । समाजवादी पार्टी, प्रदेस नम्बर ७ का युवा अध्यक्ष गोबिन्द गुप्ताले सेती प्रदेशिक अस्पतालका नर्स र कर्मचारीलाई कारवाहीको मांग गरेका छन । अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीलाई दुव्र्यवहार गरेको प्रती आक्रोशित हुँदै समाजवादी युवा संघ प्रदेश न. ७ लेे आफ्नो माग राख्दै युवा अध्यक्ष गुप्ताले कारवाहीको मांग गरेका हुन ।

प्रदेशिक अस्पतालमा कार्यरत नर्स र कर्मचारीले मानबिय संबेदनसिलता बिपरित बिरामीलाई बिहिवार राति दुव्र्यवहार प्रती पार्टीको ध्यानाकर्षण भएको जानकारी गराउंदै कडा कारवाहीको मांग गरेका छन् । अस्पताल जस्तो संबेदनसिल संस्थामा कार्यरत कर्माचारीले बिरामी माथी अमानवीय गतिविधि गर्दा बिरामीहरु झन पिडित हुने अध्यक्ष गुप्ताले बताए । दुव्र्यवहारमा संलग्नलाई तत्कालै कारवाही नगरी बाध्यभएर आन्दोलनमा उत्रनु पर्ने चेतावनी समेत दिएका छन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds