सिरहा । शिक्षा केवल पाठ्यपुस्तकमा सीमित हुँदैन, यसले सपना देख्न सिकाउँछ, लक्ष्य तय गर्न प्रेरित गर्छ र भविष्यतर्फ डोर्याउँछ । यसका लागि कुनै पनि शिक्षालयले विद्यार्थीलाई पाठ्यपुस्तकसँगै जीवनका अन्य पाटाहरू पनि बुझाउन सक्नुपर्छ । तर, शिक्षालयहरूले अभिभावकसँग शुल्क लिने र त्यसबापत विद्यार्थीलाई पाठ्यपुस्तकसम्मै सीमित राख्ने प्रवृत्ति रहेको अवस्थामा मिर्चैयामा अवस्थित सगरमाथा उच्च माध्यमिक विद्यालयले भने […]
समाचार