जनकपुरधाम । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले समाज सेवाभन्दा ठूलो धर्म अरू कुनै नभएको बताएका छन्। धनुषा जिल्लाको दुर्गम क्षेत्र हंसपुर नगरपालिका–६, टिल्हीस्थित तपसी बाबा कलेजमा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले समाजसेवी तथा शिक्षा प्रेमी गङ्गाराम यादवले सामाजिक तथा शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे। भारतको दिल्लीस्थित मेधान्ता अस्पतालका विशेषज्ञ […]
अन्तरबार्ता