विपिन यादव जनकपुरधाम । मधेस प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यले जनकपुरधाममा आयोजित पर्यटन फोटो पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड (NTB) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (STP) अन्तर्गत राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (NFPJ) तथा नेपाल पत्रकार महासंघ धनुषा शाखाको सहकार्यमा दुईदिने तालिम […]
अन्तरबार्ता