जनकपुरधाम । हुलाकी राजमार्गको सिरहा र धनुषा जोड्ने कमला नदी वारपार गर्न डुंगाको सहारा लिनुपर्ने बाध्यता छ । १५ वर्षअघि ०६८ सालमा शिल्यानास भएको पुल निर्माणाधीन अवस्थामै ०७८ सालमा भासिएको थियो । अहिले कमला पुलको काम बिस्तारै भइरहँदा नदीमा पानीको बहाव बढेसँग डुंगाबाट नदी वारपार गर्नुपर्ने बाध्यता रहेको छ । सिरहाबाट धनुषा जान र धनुषाबाट […]
अन्तरबार्ता