2024-04-20

Close

जनकपुरधाम । मधेश प्रदेशस्थित धनुषा जिल्लाको नेपाली कांग्रेस धनुषा जिल्लाको पुर्व जिल्ला सह-सचीव,महासमिति सदस्य एवं वर्तमान ने.का. क्षेत्रीय प्रतिनिधि नरेश यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा प्रवेश गरेका छन् ।

नेता यादवलाई आज लोसपाका प्रमुख सचेतक एवम् धनुषा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनीधि सभा सदस्य तथा पूर्व मन्त्री उमाशंकर अरगरियाले सबै जनालाई आईतबार दिउँसो करिब २ः०० बजे पार्टी प्रवेश गराएका हुन् । नरेश यादव, जितन यादव संगै कांग्रेसका दर्जनौं नेता लोसपामा प्रवेश गरेका छन् ।

धनुषाको जनकपुरधाम सत्ता गठबन्धनले गरेको भागबन्डामा जसपाको भागमा परेपछि नेपाली कांग्रेसका धेरै नेता असन्तुष्ट बनेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds