जनकपुरधम । सडक अनुशासनको पालना गराउने तथा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले धनुषा जिल्लामा बुधबारदेखि ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८३’ सुरु गरिएको छ । मधेश प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको संयुक्त आयोजनामा सुरु गरिएको सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ जनकपुरधामको […]
अन्तरबार्ता