अन्तराष्ट्रिय

जनकपुरधाम । पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सुदृढीकरण तथा सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) का मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठले कुनै पनि ठाउँ वा पदको नेतृत्व गर्नका लागि कार्यसम्पादन नै पहिलो आधार हुने बताएका छन् । उनले बदलिँदो युगमा जनताले पद […]

up