अन्तराष्ट्रिय

विराटनगर । मोरङको ईलाका प्रहरी कार्यालय लेटाङले ड्रोनबाट गस्ती सुरु गरेको छ । लेटाङ क्षेत्रमा अपराध अनुसन्धान र आपतकालीन उद्धार कार्यलाई प्रभावकारी बनाउने भन्दै ड्रोनको प्रयोग सुरु गरेको हो । शुक्रबार ईलाकाले सुरु गरेको ड्रोन प्रविधिको उद्घाटन कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले गरे । जिल्लामा ईलाका तहले ड्रोनको प्रयोग सुरु गरेको […]

up