नवराजपुर गाउँपालिकाका प्रत्यासी उमेदवारहरु द्वारा क्रीकेटमा बिजेता हुनेलाई पुरस्कार

लहान । जनमत पार्टीका कर्याकर्ता तथा नवराजपुर गाउँ पालिकाका प्रत्यासी उमेदवारहरुको निजी लगानीमा आयोजीत क्रीकेट खेलमा प्रथम र दोस्रो हुनेलाई नगद र खेल सामग्री सिल स्वमान स्वरुप प्रधान गरीएको खेलाडीहरुले बताउनु भएको हो।

पालिकाको अध्यक्ष पदको प्रत्यासी उमेदवार जिबछ यादव र वडा नं.३ का वडा अध्यक्षको प्रत्यासी उमेदवार राम सुरेश यादबको निजी खर्चमा आयोजीत क्रीकेट खेल सुरु भेको माघ २० गतेदेखि फाल्गुन ५ गते शुक्रबार सप्पन्न भएको छ।

बिज्ञापन

उक्त आयोजीत क्रीकेट खेलमा पालिका र अन्य पालिका खेलाडी समेत भागलिएका थियो।

उक्त क्रीकेट खेलमा कजरा टिम प्रथम हुन सफल भएका छ्न भने मेन्हा टिम दोस्रो हुन सफल भएका हो।

प्रथम भएका टिमलाई १०,००० रुपैया, सिल र १०,००० हजारको खेल सामग्री सहयोग गरिएको र दोस्रो हुनेलाइ ६०,०० हजारको खेल सामग्री र ५०,०० हजार पुरस्कर स्वरुप हस्तान्तरण र सिल प्रदान गरीएको जनमत पार्टीका कर्याकर्ता सन्तोष कुमार यादवले जानकारी दिनु भएको हो।