अन्तराष्ट्रिय

काठमाडौँ । राजेन्द्र महतो नेतृत्को राष्ट्रिय मुक्ति पार्टी नेपालको पदाधिकारी र सदस्य चयन गरिएको छ । २०२१ फागुन १२ र १३ को पहिलो केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार अध्यक्ष महतोले केन्द्रीय कार्यसमितिको पदाधिकारी र केन्द्रीय निकायको पदाधिकारी एवं सदस्य चयन गरेको मंगलबार विज्ञप्तिमार्फत जनाएका छन् । अध्यक्ष, तीन वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, पाँच महासचिव, सात सहमहासचिव, […]

up