जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका नेतृत्वलाई जनमत पार्टीका युवा नेता रमन यादवले कडा प्रश्न उठाएका छन् । नगर प्रमुख दिनेशप्रसाद यादव र वडा अध्यक्षहरुमाथि आक्रोश व्यक्त गर्दै उनले तीन वर्ष चार महिनाको कार्यकालमा कुनै ठोस काम नगरेको आरोप लगाएका हुन् । उनका अनुसार वडा कार्यालयमा वडा सचिवको व्यवस्था नभएको, वडा स्वास्थ्य चौकीमा औषधि नपाइने, नगरपालिकामा […]
