वीरगन्ज । नेसनल इन्जिनियर एसोसिएसन नेपाल पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी मधेश प्रदेशका सभापति एवं प्रतिनिधिसभा सदस्य ई. तपेश्वर यादवलाई सम्मान गरेको छ । नेसनल इन्जिनियर एसोसिएसन नेपालका केन्द्रीय महासचिवसमेत यादवलाई एक कार्यक्रमका बिच वीरगन्जमा सम्मान गरेको हो । सिराहा क्षेत्र नम्बर ४ बाट निर्वाचित ई. यादवले इन्जिनियरिङ पेसाबाट राजनीति उचाइ प्राप्त गर्दै अगाडि बढदै बढदै […]
आर्थिक