2024-04-25

Close

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं धनुषा क्षेत्र नम्बर २ का निर्वाचित प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरियाले किसानले भोगिरहेको समस्या विषयमा संघीय सरकारको ध्यानाकर्षण गराएको छ ।

अहिले मधेसका जिल्लाका किसान मलखाद नपाएर ठूलो समस्यामा परेका छन् । कतिपय जिल्लाका किसान आन्दोलन समेत सुरु गरिसकेका छन् । तर सरकार मौन रहेको बेला साँसद अरगरियाले किसानलाई आवश्यकता अनुसार मलखाद र गहुँको विऊ उपलब्ध गराउन माग गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका अरगरियाले संघीय सरकार, कृषि तथा पशुपन्छी मन्त्री र प्रदेश २ सरकार किसानको आवश्यकताप्रति खासै चासो नदेखाएकोमा दुःख व्यक्त गरेका छन् । उनले किसानलाई मलखाद सहज रुपमा उपपलब्ध नगराए आन्दोलन गर्ने चेतावनी समेत दिएका हुन् । हेर्नुस् उनले सरकारलाई लेखेको ध्यानाकर्षण पत्र :

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds