आर्थिक

जनकपुरधाम । मधेसकी युवती सानवी भगत सामाजिक सञ्जालमा सबैभन्दा बढी फलोअर्स हुने नेपालीको सूचीमा शीर्ष स्थानमा पुगेकी छन् । फेसबुकमा ४० लाखभन्दा बढी फलोअर्ससहित उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र अभिनेत्री रेखा थापालाई उछिनेकी हुन् । केही समयअघिसम्म अभिनेत्री रेखा थापा सबैभन्दा बढी फलोअर्स भएकी नेपाली मानिँदै आएकी थिइन् । पछिल्ला दिनमा बालेन साहले […]

up