जनकपुरधाम । धनुषा क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राम विनोद यादव निर्वाचित भएका छन् । उनले ४१ हजार ६३७ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका उम्मेदवार दिनेश प्रसाद परसैला यादवले १० हजार १९८ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियाले १० हजार १५३ मत ल्याएका छन् । […]
खेलकुद