जीवनशैली

जनकपुरधाम । जनकपुर मालपोत कार्यालयबाट पाँच जना बिचौलिया पक्राउ परेका छन् । सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले पाँच जना बिचौलियालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भूमि सुधार तथा मालपोत कार्यालय धनुषाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा नविनकुमार, जनकनन्दिनी गाउँपालिका–४ का ५३ वर्षीय राम बिनोद साह र महोत्तरी पिपरा गाउँपालिका […]

up