जनकपुरधाम । नेपाल प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिँहको सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा लामो समयसम्म कार्यरत रहेका डिएसपी सिँहको बुधबार प्रहरी प्रधान कार्यालयले सरुवा गरेको हो । डिएसपी सिँहको सरुवा जिल्ला प्रहरी कार्यालय डडेलधुरा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार ९० जना […]
समाज