जनकपुरधाम । लागु औषधको ट्रान्जिट बन्दै गएको मधेश प्रदेशमा प्रहरीले अभियान नै थाली सेवनकर्ता र कारोबारीविरुद्ध कारबाही अघि बढाएको छ । मधेश प्रदेशका आठै जिल्ला भारतीय सीमासँग जोडिएकाले यही नाकाबाट लागु औषधको कारोबार काठमाडौँसम्म हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । सीमावर्ती भारतीय बजारमा सहज पहुँच र लागु औषधको खुलेआम बिक्रीले दुर्व्यसनी दर मधेश प्रदेशमा […]
प्रदेश २