प्रदेश

जनकपुरधाम । ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेल नगद पुरस्कारसहित सम्मानित भएका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित ढंगले सम्पन्न गराउन सफल भूमिका निर्वाह गरेको भन्दै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले उनलाई सम्मान गरेको हो । निर्वाचन अवधिभर सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउँदै सम्भावित जोखिमहरूलाई समयमै नियन्त्रणमा […]

up