प्रदेश

विपिन यादव जनकपुरधाम । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले, धनुषाका सीमावासीसँग सीमामा देखिएका समस्याहरूबारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार जटहीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेडक्वाटर धनुषामा भारतसँग सीमा जोडिएको पालिका प्रमुख, वडाध्यक्ष र नागरिकसँग सीमा समस्याबारे अन्तर्क्रिया कार्यक्रम गरेको हो । “सीमावासीसँग सशस्त्र प्रहरीको कार्यक्रम” […]

up