प्रदेश

जनकपुरधाम । सावित्री ट्राभल्सको बसमार्फत तस्करीको काजु काठमाडौं पठाउने क्रममा जनकपुरधाममा गरिएको चेकजाँचमा ३० बाल्टिन काजु बरामद भएको थियो । तर, त्यसमा १२ बाल्टिन काजु प्रहरीकै संलग्नतामा गायब पारिएको खुलासा भएपछि धनुषा प्रहरीले छानबिन सुरु गरेको छ । गत असार १८ गते साँझ जटहीबाट काठमाडौंका लागि छुटेको सावित्री ट्राभल्सको बसलाई जनकपुरधामको रामानन्द चोकमा गोप्य सूचनाका […]

up