विजनेश

जनकपुरधाम । धनुषाको जटही नाकाबाट चालु आर्थिक वर्ष २०८२/०८३ को ११ महिनामा करिब ३२ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । जनकपुर भन्सार कार्यालयका सूचना अधिकारी राजकुमार ग्यावाका अनुसार चालु आवको ११ महिनामा कार्यालयले ३२ करोड ६८ लाख ४४ हजार १ सय ४५ रुपियाँ राजस्व सङ्कलन गरेको छ । उहाँले सो अवधिमा ५० करोड ४० […]

up